सृजामाता
लक्ष्मीप्रसाद देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा बनारस-प्रवास (२००४-२००६) को क्रममा रचित यो एक उत्कृष्ट खण्डकाव्य हो। प्राचीन ग्रीसेली पौराणिक कथामा आधारित भए तापनि यस काव्यमा देवकोटाले नेपाली लोकछन्दको सुमधुर प्रयोग गर्नुभएको छ। 'मुनामदन' जस्तै मार्मिक भाव र लोकलयको जोडदार प्रस्तुतिका कारण यो खण्डकाव्य अत्यन्तै जीवन्त र हृदयस्पर्शी बनेको छ।
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान (मैना)
- Edition
- पहिलो, २०३९
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
