NepalGuideServices · Rates · Jobs · Tools Search

सुनको बिहान

लक्ष्मीप्रसाद देवकोटा

Cover of सुनको बिहान

महाकविको प्रतिभाले छोएपछि धूलो पनि फूल बन्दछ भन्ने कुरा यस पुस्तकको ११ औं कविताले बोल्छ । उहाँले 'किताब चरो' को सैर गराएर, 'फूल परी' सँग नचाएर, 'पल्टन' सँग कवाज खेलाएर मात्र होइन, मुसाको र मास्टरजीहरूको कथा सुनाएर पनि बालकहरुलाई रद्द पारिदिनुभएको छ । त्यति मात्र पनि होइन, उहाँले अरू पाका हृदयलाई पनि यसमा रस लिन सक्ने गरिदिनुभएको छ । ... "प्रतिभाबाट छहरा छुटे हृदय नछोला ?" भनेर महाकविले भन्नुभएको थियो। त्यसको सत्यता उहाँकै 'सुनको बिहान' ले प्रमाणित गरेको छ भन्नु अत्युक्ति नहोला। –कमलमणि दीक्षित

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
छैटौँ, २०६४ · ISBN 978-99933-2-571-0
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.