लक्ष्मी कथासङ्ग्रह
लक्ष्मीप्रसाद देवकोटा
देवकोटाका कथामा त कथा छँदै छ, कविताको सरसता पनि होला, निबन्धको छुवाइ पनि र लयालु आनन्द पनि– संक्षिप्तमा । कथाको स-साना झ्यालबाट देखिने उनको संसार हामीलाई मनोरम मात्रै होइन, यथार्थ पनि; सुखद मात्र होइन, वेदनामय पनि लाग्छ । ९६ सालको 'शारदा' मा प्रकाशित 'उनको मने' बाट शुरू भएको उनको कथालेखनले नेपाली कथाको पहिलो चरणलाई इङ्गित गर्छ। यसमा विचरण गर्न कथाकारलाई कथाको त्यसै परिवेशमा हेरिनुपर्छ। यसरी एउटा समय यहाँ पनि आभासित हुन्छ होला।
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- साझा प्रकाशन
- Edition
- दसौँ, २०८२ · ISBN 978-9937-32-029-0
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
