राज कुमार प्रभाकर
लक्ष्मीप्रसाद देवकोटा
राज कुमार प्रभाकर एक रोचक र बालबालिकालाई मनोरञ्जन दिने काव्य हो, जसले राजकुमार र अलौकिक शक्ति भएकी नृपकुमारी बीचको प्रेमलाई प्रस्तुत गर्दछ। शिकार गर्ने क्रममा जंगलमा भेटिएकी नृपकुमारीले आफ्नो शक्तिद्वारा एक भव्य महल र विलासी सहरको सिर्जना गर्छिन्, जहाँ राजकुमारले भौतिक सुख सुविधाको भरपूर आनन्द लिन्छन्। तर, यो भौतिक सुखको एउटा दुखद पक्ष छ—जब रानी रुन्छिन्, तब त्यो सहर नष्ट हुन्छ। अन्ततः विलासिताबाट निराश भएका राजकुमारले नृपकुमारीलाई रुवाउछन् । सहरको विनाश हुन्छ र राजकुमार आफूलाई एक्लो जंगलमा पाउँछन्। यो पुस्तकले 'अति आशक्ति' बाट हुने पतनको गहिरो दार्शनिक पाठ सिकाउँछ।
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र (महाकवि लक्ष्मीप्रसाद देवकोटाका खण्डकाव्यहरू)
- Edition
- पहिलो, २०६६
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
