बुद्धि-विनोद
लेखनाथ पौड्याल
बुद्धितत्त्व लेखनाथ पौड्यालका कवितामा पाइने महत्त्वपूर्ण पक्ष हो। 'संसार के हो ? ठूलो र सानो कसरी हुन्छ ? आत्मा कसरी जन्मन्छ ? संसारको रचना कसले गर्यो ? मर्ने जन्मने प्रक्रिया के हो ?' आदि प्रश्नमा गहिरिएर पौड्याल बुद्धिविनोदको माध्यमबाट प्रश्न गर्छन्। –चेतनारायण लामिछाने
- Author
- लेखनाथ पौड्याल
- Language
- Nepali
- Publisher
- श्री हितैषी कम्पनी
- Edition
- ,
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
