NepalGuideServices · Rates · Jobs · Tools Search

बुद्धिविनोदको पहिला विनोद

लेखनाथ पौड्याल

Cover of बुद्धिविनोदको पहिला विनोद

बुद्धिविनोदमा जीवनसम्बन्धी रहस्यलाई लिएर उनले सात प्रश्न स्थापित गरे। ती सात प्रश्नहरू राख्तै सात बुद्धिविनोद लेख्ने उनले अठोट गरेर 'कहाँ थियो वास ?' भन्ने प्रश्नलाई लिएर उनले बुद्धिविनोदको प्रथम विनोद १९९४ तयार पारे। यो बुद्धिविनोद निकै खारिएको छ र बुद्धि र मनबीचको द्वन्द्व यहाँ प्रस्तुत छ । मनतृष्णामा लुटपुटिन्छ र बाहिरी जगत्‌सँग सम्बद्ध रहन्छ, बुद्धि विवेकमा रमाउँछ र आध्यात्मिक चिन्तन गर्दै आत्मातर्फ उन्मुख हुन्छ। –चेतनारायण लामिछाने

Author
लेखनाथ पौड्याल
Language
Nepali
Publisher
मञ्जरी पब्लिकेशन
Edition
पहिलो, २०७३ · ISBN 978-9937-9162-0-2
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.