NepalGuideServices · Rates · Jobs · Tools Search

प्रसिद्ध प्रबन्धसङ्ग्रह

लक्ष्मीप्रसाद देवकोटा

Cover of प्रसिद्ध प्रबन्धसङ्ग्रह

महाकवि लक्ष्मीप्रसाद देवकोटाको रोजाइमा परेका तत्कालीन समयका विश्वप्रसिद्ध पन्ध्र प्रबन्धहरूको सङ्ग्रह हो यो । महाकविले क-कसको सिर्जना पढेर आफ्नो ज्ञानको क्षितिज फराकिलो पार्नुभयो भन्ने थाहा पाउन यो कृति महत्वपूर्ण माध्यम बन्न सक्छ । विश्वप्रसिद्ध चिन्तकहरूका कहिल्यै बासी नहुने यसभित्रका विचारहरूले पाठकलाई बौद्धिक खुराक प्रदान गर्दछन् । महाकविको विचारको तिक्ष्णता र चिन्तनको गहिराइ थाहा पाउन यसले पक्कै मद्दत गर्नेछ ।

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
मञ्जरी पब्लिकेशन
Edition
पाँचौँ, २०७४ · ISBN 978-9937-9162-9-5
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.