NepalGuideServices · Rates · Jobs · Tools Search

प्रमिथस

लक्ष्मीप्रसाद देवकोटा

Cover of प्रमिथस

स्वदेशबाहिरका विषयवस्तुलाई नेपालीमा अँगालेर नेपाली कविहरूले विश्वका ती गरिमापूर्ण वा आश्चर्यजनक व्यक्तित्व र विषयहरूलाई निजी दृष्टि दिई अन्ताराष्ट्रिय भाव-प्रवाहको मानवीय स्वीकृतिस्वरूप गहण गर्ने प्रचलन आधुनिकताको विकाससँगसँगै नेपालीमा पनि देखा पर्‍यो। प्रमिथस त्यसै सन्दर्भको एक विश्वप्रसिद्ध यूनानी मिथ हो– 'अग्निनगर्भटाइटन्‌ देवता'। मानवजातिको लाभका लागि यिनले अग्नि चोरेका थिए। नेपाली साहित्यमा अन्ताराष्ट्रिय वस्तुको रूपमा अंगीकार गरेर प्रमिथसलाई देवकोटाले आफ्नो महाकाव्यको विशिष्ट पात्र बनाए। –कृष्णचन्द्रसिंह प्रधान

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
दोस्रो, २०६४ · ISBN 978-99933-2-640-3
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.