NepalGuideServices · Rates · Jobs · Tools Search

पुतली

लक्ष्मीप्रसाद देवकोटा

Cover of पुतली

महाकविको 'पुतली' कवितासंग्रह मात्र थिएन– यसमा त सानोतिनो पाठ्यसामग्री नै भरिएको थियो । 'पानी' मा पानी मात्र छैन, भूगोलका शिक्षा र भौतिक शास्त्रको शिक्षा पनि छ । 'वंसन्त-वेला' मा आज पढ्न जान्न भन्ने घुर्कि मात्र छैन त्यहाँ नजानिंदो पाराले प्रकृति-परिचयको पाठ लगाइएको छ । देशभक्तिको पाठ पढाइन्छ कुनैमा, कुनैमा दया र ममताको पाठ । 'भित्ताको मुख' बाट बालकहरूलाई सूक्ष्म निरीक्षणको पाठ पढाउने महाकविको उद्देश्य थियो भन्न गा‌र्‍हो पर्दैन । – कमल दीक्षित

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
आठौँ, २०६१ · ISBN 99933-2-351-9
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.