पहाडी पुकार
लक्ष्मीप्रसाद देवकोटा
पहाडी-पुकार' आजभन्दा करिब तीन दशक अघिको नेपाली समाजको वास्तविक र कारुणिक चित्र उतारी रचना गरिएको एक ऐतिहासिक कृति हो । निरङ्कुश राणाशासनको कठोर राजनीतिक तथा आर्थिक शोषणबाट आक्रान्त जनतामा नयाँ आशा, चेतना र जागरणको सञ्चार गराउनु यस पुस्तकको मुख्य ध्येय रहेको छ । निराशामा डुबेको नेपाली समाजलाई उत्साह प्रदान गर्दै प्रजातान्त्रिक, सुन्दर र न्यायपूर्ण नेपाल निर्माणको अभियानमा उत्प्रेरित गर्न यो पुस्तकको विशेष योगदान रहेको छ ।
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- रश्मी प्रकाशन
- Edition
- दोस्रो (रश्मी प्रकाशनबाट पहिलो), २०३५
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
