NepalGuideServices · Rates · Jobs · Tools Search

दाडिमको रूखनेर

लक्ष्मीप्रसाद देवकोटा

Cover of दाडिमको रूखनेर

महाकवि लक्ष्मीप्रसाद देवकोटाका 'निबन्धहरूको दोस्रो संग्रह हो दाडिमको रूखनेर । लक्ष्मी निबन्ध- संग्रहलाई उनका निबन्धहरूको पहिलो भाग मानेमा यो दोस्रो भाग ठहरिन्छ । जे भने पनि देवकोटाका आत्म- परक निबन्धहरूको यस संगालोले उनको गरिमामय सौन्दर्यपरक निबन्धात्मक व्यक्तित्वको परम्परालाई यसले पनि त्यतिकै ओजस्वितासाथ प्रस्तुत गरेको छ भन्नुमा दुबिधा नहोला ।

Author
लक्ष्मीप्रसाद देवकोटा
Language
Nepali
Publisher
साझा प्रकाशन
Edition
पहिलो, २०३९
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.