NepalGuideServices · Rates · Jobs · Tools Search

त्याग र उदयको युगल प्रकाश

लेखनाथ पौड्याल

Cover of त्याग र उदयको युगल प्रकाश

यो लघु स्तुतिकाव्य हो। यो उपजाति छन्दमा रचिएको छ। इसका दुई खण्ड छन् - पहिलो २१ पद्ययुक्त राजर्षि श्री ३ महाराजको राज्यत्याग, दोस्रो २३ पद्ययुक्त राजर्षिपुत्र श्री ३ महाराजको उदय, यसरी जम्मा ४४ पद्मा यो पूरा भएको भएको छ। श्री ३ जुद्ध सम्शेरको राज्यत्याग र श्री ३ पद्म सम्शेरको उदय ने यसको विषयवस्तु हो। प्रसङ्ग जे भए पनि यस रचनामा कविशिरोमणिको कलात्मक एवं रसिलो कवित्व भल्किएकै पाइन्छ। -सनतकुमार वस्ती

Author
लेखनाथ पौड्याल
Language
Nepali
Publisher
पब्लिकेशन नेपालय (कविशिरोमणि रचनावली भाग ३)
Edition
पहिलो, २०७४ · ISBN 978-9937921206
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.