तुषार वर्णन
लक्ष्मीप्रसाद देवकोटा
प्रकृतिको नियमभित्र जाडो र गर्मी यी दुई चक्र निरन्तर चलिरहन्छन् । तीमध्ये– हिउँ, तुषारो र कुइरो अनि तिनको रूपान्तरणको विभिन्न अवस्थाले– माटो, पानी, हावा र प्राणी मात्रमा पार्ने प्रभावलाई हिमवत् संस्कृतिका जरासम्म पुगेर स्वर्ग र पृथ्विलाई जोड्ने जमर्को एकातर्फ गरिएको छ भने– अर्कोतर्फ एक शताब्दी भन्दा बढीदेखि चली आएको तात्कालिन क्रूर शासकहरु र जर्जर हुन लागेको तिनका शासन– प्रणालीका तीखा सुईराका घोचाईको पीडा, सहिसाध्य नभएर म्लान बन्न पुगेको नेपाली समाजको दारुण अवस्थाको पनि चित्रण यसमा पाइन्छ । —भीमनाथ घिमिरे
- Author
- लक्ष्मीप्रसाद देवकोटा
- Language
- Nepali
- Publisher
- नेपाल सांस्कृतिक संघ
- Edition
- पहिलो, २०५९
- Source
- Sahityaras.com
- Licence
- Used with permission of Sahityaras.com
Subjects
Reader comments
Be the first to comment.
