NepalGuideServices · Rates · Jobs · Tools Search

गुण रत्नमाला

जगन्नाथ उपाध्याय गुरागाञीं

Cover of गुण रत्नमाला

करीब सय वर्ष अघिदेखि जन-जनको जिब्रोमा झुण्डिन सफल कृति हो गुणरत्नमाला । व्यावहारिक ज्ञान, राजनीति, धर्म-संस्कारका कुरा अनि जीवनदर्शनले भरिएको यस कालजय कृतिले नसमेटेको कुनै क्षेत्र नै छैन । यसका सर्जक पं. जगन्नाथ उपाध्याय गुरागाञीं कतै खप्तडस्वामी जस्ता लाग्छन् भने कतै अहिलेका शिव खेडा जस्ता ।

Author
जगन्नाथ उपाध्याय गुरागाञीं
Language
Nepali
Publisher
मञ्जरी पब्लिकेशन
Edition
पहिलो, २०७३
Source
Sahityaras.com
Licence
Used with permission of Sahityaras.com

Reader comments

Be the first to comment.